अनुसूची–२
(नियम १६ को उपनियम (१) स“ग सम्बन्धित)
भौगोलिक क्षेत्रको विवरण
“क” वर्गमा पर्ने जिल्ला ः
(१) मेची अञ्चलको ताप्लेजु· (२) कोशी अञ्चलको नुम सहित दक्षिण क्षेत्र बाहेक संखुवासभा जिल्लाको सम्पूर्ण क्षेत्र (३) सगरमाथा अञ्चलको सोलुखुम्बु (४) जनकपुर अञ्चलको दोलखा जिल्लाको लामाबगर र रोल्वालि· क्षेत्र (५) वाग्मती अञ्चल अन्र्तगत धादि· जिल्लाको सेतीवास उत्तरको सिंहारक्षेत्र (६) गण्डकी अञ्चलको मना· र गोरखा जिल्लाको सिर्दीवास उत्तरको लार्के क्षेत्र
(७) धवलागिरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्र बाहेक मुस्ता· जिल्ला र उत्तरी वाग्लु·को ढोरपाटन क्षेत्र (८) राप्ती अञ्चलको रोल्पा र रुकुम (९) कर्णाली अञ्चलको हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पा (१०) भेरी अञ्चलको जाजरकोट (११) सेती अञ्चलको बझा· (१२) महाकाली अञ्चलको दार्चुला
“ख” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको पा“चथर (२) कोशी अञ्चलको भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाको नुम सहित दक्षिणी क्षेत्र (३) सगरमाथा अञ्चलको ओखलढु·ा र खोटा· (४) जनकपुर अञ्चलको रामेछाप र दोलखा जिल्लाको लामाबगर र रोल्वाली· क्षेत्रबाहेकको बा“की भाग (५) वाग्मती अञ्चल रसुवा जिल्लाको राम्चे भन्दा उत्तरको क्षेत्र (६) गण्डकी अञ्चलको लम्जु· जिल्लाको खुदी उत्तरी क्षेत्र (७) लुम्बिनी अञ्चलको अर्घाखाँची र गुल्मी (८) धवलागिरी अञ्चलको म्याग्दी, पर्वत, मुस्ता· जिल्लाको टुकुचे भन्दा दक्षिणी क्षेत्र, वाग्लु· जिल्लाको ढोरपाटन क्षेत्र र म्याग्दी जिल्लाको निस्कोट पहाडबाट दक्षिणतर्फ वाग्लु· जिल्लाको तारागाउँ विकास समितिमा पर्ने रातामाटा हु“दै गुल्मी जिल्लाको उत्तर— दक्षिण अक्षांश रेखाको पूर्वी क्षेत्र बाहेकको वाग्लु· (९) राप्ती अञ्चलको सल्यान र प्यूठान (१०) सेत अञ्चलको डोटी र अछाम (११) महाकाली अञ्चलको डडेलधुरा र वैतडी (१२) भेरी अञ्चलको दैलेख ।
“ग” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको ईलाम (२) कोशी अञ्चलको धनकुटा (३) सगरमाथा अञ्चलको उदयपुर (४) जनकपुर अञ्चलको सिन्धुली (५) वाग्मती अञ्चलको सिन्धुपाल्चोक र सेर्दीबास उत्तरको सिंहार बाहेक धादि· जिल्ला र रसुवाको राम्चे सहितको दक्षिणी क्षेत्र (६) गण्डकी अञ्चलको तनहूँ , स्याङ्जा, गोरखा जिल्लाको सिर्दिवास उत्तरको लार्के क्षेत्र बाहेकको बा“की क्षेत्र र लमजु· जिल्लाको खुदी उत्तर बाहेकको बा“की क्षेत्र (७) लुम्बिनी अञ्चलको पाल्पा (८) धवलागिरी अञ्चलको म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिणतर्फ वाग्लु· जिल्लाको तारागाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुदंँै गुल्मी जिल्लालाई छुने उत्तर—दक्षिण अक्षांश रेखादेखि पूर्व पर्ने बाग्लु· जिल्लाको बा“की क्षेत्र
(९) राप्ती अञ्चलको दा· (१०) भेरी अञ्चलको बर्दिया र सुर्खेत (११) सेती अञ्चलको कैलाली (१२) महाकालीअञ्चलको कञ्चनपुर ।
“घ” वर्गमा पर्ने जिल्लाः
(१) मेची अञ्चलको झापा (२) कोशी अञ्चलको मोर·, सुनसरी (३) सगरमाथा अञ्चलको सप्तरी र सिरहा (४) जनकपुर अञ्चलको धनुषा, महोत्तरी र सर्लाही (५) वाग्मती अञ्चलको नुवाकोट र काभ्रेपलाञ्चोक (६) नारायणी अञ्चलको बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर
(७) गण्डकी अञ्चलको कास्की (८) लुम्बिनी अञ्चलको नवलपरासी, रूपन्देही र कपिलवस्तु (९) भेरी अञ्चलको बा“के ।
“ङ” वर्गमा पर्ने जिल्ला ः
(१)वाग्मती अञ्चलको काठमाडौ, ललितपुर र भक्तपुर ।